धनगढीः प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्द विजयी भएका छन्। उनले कुल ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धी उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै जीत हासिल गरेका हुन्।
कैलाली–५ बाट भारी मतान्तरले चुनाव जितेका डा.आनन्द

















Leave a Reply