धनगढी: धनगढीमा युवा संघका कार्यकर्ताले जेन्जी युवाहरूमाथी कुटपिट गरेका छन्। धनगढी कभर्डहल अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका करिब दुई दर्जन जेन्जीहरूलाई युवा संघका सयौं कार्यकर्ताले आक्रमण गरेका हुन्।
धनगढीमा सयौं प्रहरीकै अगाडि युवा संघबाट दर्जन बढी जेन्जी कुटिए

















Leave a Reply