बिशेष सुराकीको आधारमा प्रहरी टोलीले विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल समेत बरामद गरेको जनाएको छ।
कञ्चनपुरबाट प्रहरीले करिब तीन लाख मुल्य बराबरका अवैध सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर ४ चमनचोकबाट आज विहान भन्सार छलीका सामान बरामद गरिएको हो
बिशेष सुराकीको आधारमा प्रहरी टोलीले विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल समेत बरामद गरेको जनाएको छ। करिब दुई लाख ८४ हजार हजार दुईसय ३० मुल्य बराबरका अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ ।
भन्साल छलीमा संलग्न एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ
Leave a Reply